पानीमा डुबेर २ जनाको मृत्यु - Sainokhabar

पानीमा डुबेर २ जनाको मृत्यु

साइनो समाचारदाता

विराटनगर । पानीमा डुबेर सुनसरी र मोरङमा २ जनाको मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाँउपालिका ३ का कृपानन्द मेहताको २ बर्षीय छोरा शिवराज मेहताको आफ्नै घर अगाडि पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।मंगलबार दिउँसो मोरङको बेलवारी नगरपालिका २ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: