मुक्तक - Sainokhabar

 मुक्तक

मिरा लामा

अब बिर्सिन्छु भन्छु झन सम्झिदो रैछु।
तिता-मिठा यादहरुसङ्ग हराउदो रैछु।
परिस्थिति तेस्तै भयो बिर्सनै पर्ने मैले,
सपनामा तिम्रो नाम लिदै कराउदो रैछु।

उदयपुर गाईघाट
हाल: निकोसिया

सम्बन्धित खवर

%d bloggers like this: