मुक्तक - Sainokhabar

मुक्तक

बिनिता आचार्य

तिमी ट्रक थियौ जीवनको,म त्यसको टायर भएँ!
चुपचाप सुनिदिन्थें ,सबको नजरमा कायर भएँ!

कस्तो जादु छरेर हिंड्यौ,मुस्कुराउन थाले दृश्यहरु,
नाकाम थिएँ,तिमी आयौ त्यसपछि म सायर भएँ!!

सम्बन्धित खवर

%d bloggers like this: