शाखा अधिकृतको नतिजा सार्वजनिक - Sainokhabar

शाखा अधिकृतको नतिजा सार्वजनिक

साइनो समाचारदाता

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको लिखित नतिजा प्रकाशित गरेको छ । कूल १ हजार ९६ पदमा गरिएको विज्ञापनमा २५ हजार भन्दा धेरैले आवेदन दिएका मध्येको नतिजा प्रकाशित भएको हो ।

गत मंसिरमा विज्ञापन गरिएको प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको आयोगले जनाएको छ ।

16694-16700-076-77_FIRST_STEP_EXAM_DETAIL_RESULT

सम्बन्धित खवर

%d bloggers like this: