बुद्धिचाल संघ माङ्सेबुङको समिति गठन - Sainokhabar

बुद्धिचाल संघ माङ्सेबुङको समिति गठन

साइनो समाचारदाता

इलाम । जिल्लाको माङसेबुङ गाउपालिकां ३ मा शनिबार बुद्धिचाल खेलप्रेमीको भेला सम्पन्न भएको छ ।

भेलाबाट डिल्लिकुमार राईको अध्यक्षतामा ११ सदस्यीय बुद्दिचाल संघ माङ्सेबुङ गठन गरिएको छ । समितिकोउपाध्यक्षमा श्री सुकदल सेलिङ,.सचिबमा खगेन्द्रराज कार्की, कोषाध्यक्षमा शोभा राई, सदस्यहरुमा मदनकुमार राई, अमरदिप राई, हरिचन्द्र योङहाङ, मनिप्रसाद लिम्बु, रामबहादुर लिम्बु र जीबन राई छन् ।

सम्बन्धित खवर

%d bloggers like this: