‘यो खुशी...’ युट्युवमा(भिडियासहित) - Sainokhabar

‘यो खुशी…’ युट्युवमा(भिडियासहित)

साइनो समाचारदाता

पथरी । गायक विनोद राईको आधुनिक गीत ‘यो खुशी …’ को म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

देव गुरुङको संगीत, युगल लङ्फुङ्वाको रचना र सचिन सिंहको एरेन्ज रहेको सो गीतलाई मित्र लामाले रेकडिङ÷मिक्सिङ गरेका हुन् । पूर्वको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

सम्बन्धित खवर

%d bloggers like this: