‘आइ लभ यु...’ सार्वजनिक(भिडियोसहित) - Sainokhabar

‘आइ लभ यु…’ सार्वजनिक(भिडियोसहित)

साइनो समाचारदाता

पथरी । बुढा सुब्बा डिजिटलबाट ‘आइ लभ यु…’ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

चन्द्र श्रेष्ठको स्वर र संंगीत रहेको गीत रोशन मेवाहाङले लेखेका हुन् । वियल राई, प्रियङ्का माझी, दीपक गौतम र धिरजको कलात्मक अभियन भिडियोमा ५ मिनेट ४३ सेकेन्डमा देख्न सकिन्छ । सन्तोष रानामगरको निर्देशनमा बनेको भिडियो पनि निर्देशक आफैले सम्पादन गरेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: