पथरी पराजित, आज डाँगीहाट र इटहरी आमुन्ने सामुन्ने - Sainokhabar

पथरी पराजित, आज डाँगीहाट र इटहरी आमुन्ने सामुन्ने

साइनो समाचारदाता

केराबारी । मोरङको केराबारी ९ मा जारी दोश्रो कुसुमे उद्यौली कप २०७६ मा आइतबार भएको खेलमा पथरी फुटबल क्लब पराजित भएको छ ।

पथरी पराजितसँगै फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनको खेलमा पथरी फुटबल क्लबलाई १–० गोल अन्तरले बेलबारी फूटबल क्लबले पराजित गरेको हो । बेलबारीको तर्फबाट पहिलो हाफमा भूषण सुब्बाले १ गोल गरेका थियो । उनै सुब्बा म्यान अफ द घोषित भए ।
सोमबारको खेल डागीहाट फुटबल क्लब र इटहरी फुटबल क्लबको अध्यक्ष भक्तशेर लिम्बुले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: