युमा साम्यो महासभा शिवसतासीधामको प्रथम अधिवेसन - Sainokhabar

युमा साम्यो महासभा शिवसतासीधामको प्रथम अधिवेसन

साइनो समाचारदाता

झापा । मंसिर ९ गते झापाको दुधेमा युमा साम्यो महासभा नेपाल, शिव सताक्षीधाम नगर समितिको प्रथम अधिवेसन सम्पन्न भएको छ ।

युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार वनेमज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सुरज लक्सम उपाध्यक्षमा रामबहादुर नाल्बो सचिवमा बुद्धिराज लक्सम सहसचिवमा विमल आङ्बो छन् भने सदस्यहरुमा मच्छिन्द्र सम्बाङ्फे गणेशकुमार योङहाङ युबिना तुम्रोक प्रेम सुब्बा दुर्गा लावती जगतबहादुर तुम्बापो अम्बर योङहाङ त्रिसाल कुमार आङदेम्बे जङ्ग आङदेम्बे सन्तोष इजम लिला सुब्बा पे्रम आङदेम्बे केसरबहादुर निङलेकु मानबहादुर जबेगु कमल आङदेम्बे धामी सम्बाहाङफे जसबहादुर कुरुम्बाङ मंगला इम्बुङ सरण लक्समखड्क काम्बाङ रामप्रसाद नाल्बो प्रेमधोज जबेगु दलबहादुर बेघा धोम काम्बाङधनबहादुर योङहाङ र मोतीराज लक्सम छन् ।

सम्बन्धित खवर

%d bloggers like this: