‘नक्कली...’अब युट्युबमा(भिडियोसहित) - Sainokhabar

‘नक्कली…’अब युट्युबमा(भिडियोसहित)

साइनो समचारदाता

पथरी । ‘नक्कली ओइ नक्कली…’ बोलको म्युजिक भिडियो शुक्रबार युट्युवमार्फत् सार्बजनिक भएको छ ।

एसकेआर प्रडक्सनले युट्युबमार्फत् सार्वजनिक गरेको सो गीतमा गायिका मेलिना राई र गायक निशान राईको स्वर रहेको छ । त्यस्तै प्रकाश दुमि राईको शब्द र डक्टर किरातको सङ्गीत रहेको छ । कृष्टि लिसारा राईले निर्देशन गरेको म्युजिक भिडियोमा सीता राई, सन्तोष राई र हितशंकर राईले अभिनय गरेका छन् । सन्तकुमार राईको प्रस्तुति रहेको गीतको भिडियो कुलेखानी ड्याम्प साइडमा छायांकन गरिएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: