दुर्गामा हारिजीजवाफ - Sainokhabar

दुर्गामा हारिजीजवाफ

साइनो समाचारदाता

विराटनगर । मोरङको जहदा गाउँ पालिका को दुर्गा माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता को आयोजना गरिएको छ ।

प्रतियोगितामा विभिन्न स्कुलका विधयाथीहरूले भाग लिएका थिए । प्रतियोगी मध्ये प्रथम लिटल चाईलड स्कुल र दोस्रो बाल बालिका स्कुल र तेस्रो मुनराईज स्कुल भएको छ । लक्षमीनिया युवा क्लबका नितेस कुमार शाहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: