‘छुइयाहा’ गीत सार्वजनिक - Sainokhabar

‘छुइयाहा’ गीत सार्वजनिक

साइनो समचारदाता

काठमाडौ । लिम्बू भाषा,कला,संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र ’छुइयाहा’ को शिर्ष गीत “छुइ छुइ हा“ सार्वजनिक भएको छ । गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन ।

आगामी जनवरी द्दण्द्दण् देखि पान्थर,तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय,ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगुले निर्माण गर्न लागेका हुन । सागर केरुङ्को लेखन÷निर्देशन रहेको चलचित्रको केहि कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगुले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: