प्रतिभा समाज सुधार युवा क्लबको १६ औँ स्थापना दिवस - Sainokhabar

प्रतिभा समाज सुधार युवा क्लबको १६ औँ स्थापना दिवस

साइनो समचारदाता पथरी/ मोरङ्गको पथरीशनिश्चरे १० मा स्थापित प्रतिभा समाज सुधार युवा क्लबले आफ्नो १६ औँ स्थापना दिवश भब्यताका साथ मनाएको छ । १६ बर्ष अघि स्थापना भएको क्लवले समाज सुधारका पक्षमा सकरात्मक कार्य गदै आएको छ । नगर प्रमुख दिलिप कुमार राईले दिप प्रज्जवलन गर्दै केक काटेर उद्घाटन गर्नु भएको कार्यक्रममा क्लवका सदस्यले नित्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख राईले “क्लबले गर्ने समाज रुपान्तरणमा गर्ने हरेक क्रियाकलापमा नगरपालिको साथ र सहयोग रहने” बताउनु भयो ।
क्लबले दाता र समय समयमा कार्यक्रम गरी आफ्नै भवनमा निर्माण गरेको छ । क्लवले समाजमा हुर्ने कार्यक्रमहरुमा चाहिने आवस्य भाडाबर्तन, टेन्ड, साउन सेटको समेत ब्यावस्थापन गरेको छ भने आउदा दिनमा चाहिने अन्य सामाग्री समेत जगेणा गरेर नगरकै नमुना क्लव बनाउने अध्यक्ष भुवन थापाले बताए ।
भिडियो एफ टिभी सुनसीको पथरीमा प्रतिभा समाज सुधार हो ।

सम्बन्धित खवर

%d bloggers like this: