फल्गुनन्दको व्यक्तित्व विवेचनात्मक कार्यक्रम - Sainokhabar

फल्गुनन्दको व्यक्तित्व विवेचनात्मक कार्यक्रम

साइनो समचारदाता

काठमाडौं । समाज सुधारक, राष्ट्रिय विभूति फल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्ती मनाएको छ ।

सोमबार (कात्तिक २५ गते) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लिम्बु विद्यार्थी मञ्चले जयन्ती मनाएको हो । फल्गुनन्द लिङ्देन १३५ औं जन्म जयन्ती विशेष व्यक्तित्व विवेचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा खगेन्द्र जबेगु र टंक सेलिङले लिङ्देनको जीवनको बारेमा बोलेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: