कास्कीमा तमुवान मञ्चबाट सुब्बाको उम्मेदवारी - Sainokhabar

कास्कीमा तमुवान मञ्चबाट सुब्बाको उम्मेदवारी

साइनो समचारदाता

कास्की । पोखरामा लामो समयदेखि समाजसेवा र राजनीतिमा सकृय गजेन्द्र सुब्बालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय तमुवान मञ्चले सर्बसम्मत् कास्की निर्बाचन क्षेत्र नं २ प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सुब्बा तमुवान संयुक्त संघर्स समितिको सचिव, सघीय तमुवान मञ्च नेपालको संयोजक हुन् । उम्मेदवार सुब्बाले पुरानो सत्तासिन पार्टीहरुबाट आजित भएको तमुवान नागरिक, पहिचान र आमूल परिवर्तन, बिकासको एजेन्डाको लागि मतदान गर्ने र आफू निर्बाचित हुने कुरामा ढुक्क भएको बताउँछन् ।

सम्बन्धित खवर

%d bloggers like this: