संघीय प्रेसद्वारा शुभकामना आदानप्रदान - Sainokhabar

संघीय प्रेसद्वारा शुभकामना आदानप्रदान

साइनो समचारदाता

विराटनगर ।संघीय प्रेस फोरम नेपाल मोरङले छट, नेपाल सम्बत्, तिहार तथा दशैको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज (कार्तिक १५ गते) नेपाल पत्रकार महासंघको कार्यालय विराटनगरमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: