प्रथम विश्वव्यापी सिरिजङ्गा लिपिमा कविता प्रतियोगिता हुने - Sainokhabar

प्रथम विश्वव्यापी सिरिजङ्गा लिपिमा कविता प्रतियोगिता हुने

साइनो समचारदाता

केरिया । येले संवत् ५०७९ को चासोक तङनामको अवसरमा याक्थुङ लेखक संघ, कोरियाको आयोजनामा विश्वव्यापी लिम्बू भाषाको खुला कविता प्रतियोगिता हुने भएको छ ।

संघले डिमेसम्बर ७ तारिकसम्म लिम्बूभाषाको कविता पठाई सहभागिता जनाउन सबैलाई आह्वान गरेको छ । सर्वोत्कृष्ट एक कवितालाई रू. ३०हजार पुरस्कार दिने संघले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: