नेपाली समाज जापानमा ढकाल - Sainokhabar

नेपाली समाज जापानमा ढकाल

साइनो समचारदाता

जापान । तत्कालिन नेपाली सङघीय समाज र अन्तराष्ट्रीय नेपाली समाज, जापान बीच एकता भएको छ ।

दशै, तिहार, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै सरिता ढकालको अध्यक्षतामा १२१ सदस्यीय नेपाली समाज, जापान कमिटी घोषणा गरेको छ । कार्य समितिको सह अध्यक्षमा पेम्बा शेर्पा, बरिष्ट उपाध्यक्षमा हरिचन्द्र लामा, उपाध्यक्षहरुमा सन्जिब राई लक्ष्मीहाङ आङ्बो लिम्बू, सविन श्रेष्ठ, प्रकाश केसी, धन बहादुर बिश्वकर्मा, स्(दिया शाह, महासचिवमा शिशिर निङ्लेकु लिम्बू, उपमहासचिवमा मोती गुरुङ, सचिवहरुमा गाल्भु शेर्पा, प्रकाश घिसिङ, कविता मगर, धुर्व सुबेदी, सुनिल देवकोटा, ऋृषिराम ढकाल, कोशाध्यक्षमा हरेन्द्र नाल्बो लिम्बू, सह कोसाध्यक्षमा शुशिला भट्ट र प्रवक्तामा मुगाधन राई छन् ।

सम्बन्धित खवर

%d bloggers like this: