युमा साम्यो महासभाको शाखा गठन - Sainokhabar

युमा साम्यो महासभाको शाखा गठन

साइनो समचारदाता

धरान । युमा साम्यो महासभा सुनसरी जिल्ला शाखाको आयोजनामा धरान उमनपा, वडा नं. ८ निवासी माङजिरी माङयाक्थुङसारसुसुवा लिलिम याक्थुङसाहरुको प्रथम भेला सम्पन्न भएको छ ।

साम्योका अध्यक्ष देबेन्द्र कुमार वनेम, उपाध्यक्ष येबा मानबहादुर सिरेङ, सचिव भीमसेन लिङदम, सदस्य भीम केदेम, सदस्य सुजन थक्लुङ, तुम्म्याहाङ चित्र फागो, सल्लाहकार– मोतीबहादुर मेन्याङबो, सल्लाहकार ललितबहादुर मेन्याङबो, सल्लाहकार मानवीर लङ्वा, वडा नं. १९ का अध्यक्ष हर्कबहादुर फाबेन, पेगिफाङसाम चुम्लुङ, सुनसरीका उपाध्यक्ष येबा सञ्जयवीर नाल्बोलगायत लगायतको उपस्थितिमा भेला भएको हो । युमा साम्यो सुनसरीका अध्यक्ष नेत्र प्रसाद सौदेनको सभापतित्व र सचिव दिलकुमार सिरेङको उदघोषण रहेको सो भेलाले रणहाङ वनेमको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमल लिम्बू, सचिवमा तेजकुमार आङबुहाङ सहसचिवमा कल्पना मेन्याङबो, कोषाध्यक्षमा पदमा नाल्बो, सह कोषाध्यक्षमा नरहाङ लिम्बू र सदस्यहरूमा खड्ग बहादुर लिम्बू, टेक बहादुर लिम्बू, पदम फाबेन, दिलकुमारी लिम्बू, बालहाङ लिम्बू, माङधाने साइँला, मानबहादुर ओख्राबो छन् । मनकुमार सौदेन, अम्बर बहादुर लिम्बू,
बलहाङ लिम्बू र सेरबहादुर केदेमलाई सल्लाहकारमा भेलाले चयन गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: