मायाको चिनोः - Sainokhabar

मायाको चिनोः

मायाको चिनोः थेत्लङ चलचित्र टिमले नया अनलाइन अनामनगर काठमाडौंलाई मायाको चिनो प्रदान गरेको छ । चिनो अनलाइनका प्रबन्ध सम्पादक देबेन्द्र सुर्केलीले ग्रहण गरेका छन् । शनिबार भारतको सिक्किममा आयोजित कार्यक्रममा भारतीय लोकसभाका माननीय सांसद इन्द्रहाङ लिम्बूले मायाको चिनो प्रदान गरेका थिए । तस्वीर देवेन्द्र सुर्केलीको फेसबुकबाट

सम्बन्धित खवर

%d bloggers like this: