फिदिममा लिम्बू भाषा कक्षा ११ र १२ सुरु - Sainokhabar

फिदिममा लिम्बू भाषा कक्षा ११ र १२ सुरु

साइनो समचारदाता

पान्थर । खलंगाटार मावि फिदिम नगरपालिका १० पान्थरमा शैक्षिकशत्रबाट लिम्बू भाषाको कक्षा ११ र १२ सञ्चाकन हुने भएको छ ।

फिदिम नगरपालिका वडा नं १० अध्यक्ष तथा खलंगाटार माविका अध्यक्ष बिना थाम्सुहाङ्को अध्यक्षतामा बसेको बैठकले कक्षा सञ्चालन गर्ने बारे निर्णय गरेको हो । हाल सम्म बिद्यालयमा कक्षा १ देखि ८ कक्षा सम्म अध्यन अध्यापन भइरहेको छ । कक्षा ११ र १२ को लागि शिक्षक श्यामबहादुर जबेगु र बिबि थाम्सुहाङ (सुगम)लाइ तोकिएको छ । लिम्बू भाषा उच्च शिक्षा बोर्डमा यसको सम्बन्धनको लागी प्रक्रिया अघि बडिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष सागर केरुङ्ले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: