सरस्वती माविमा तुम्बापो - Sainokhabar

सरस्वती माविमा तुम्बापो

साइनो समचारदाता

पान्थर । जिल्लाको फिदिम नगरपालिका वडा नं. ५ मा अवस्थित संरस्वती माबिमा रुषा तुम्बापोको अध्यक्षतामा १५ सदस्य समिति गठन गरिएको छ ।

समाजवादी विद्यार्थी युनियनले आफ्नो मावि समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शन्देस तुम्रोक, पार्वता अर्याल, सचिबमा अरुण राई, सहसचिबमा आर्जु राई र कोषाध्यक्षमा निर्मला नेपाली छन् । समितिको सदस्यहरुमा पुष्पा राई, फुमशोमि राई चन्द्र प्रकास तुम्बापो, इन्दीरा सुबेदी, गिता तुम्बापो, सन्दीप तुम्बापो, अमृत ढुङगेल र सुनिला तुम्बापो छन् । समिति समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य मनकुमार आङ्देम्वेको उपस्थितिमा गठन भएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: