भारतीय बस दुर्घटना - Sainokhabar

भारतीय बस दुर्घटना

साइनो समचारदाता

तनहू । जिल्लाको नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।

कार्यालयका अनुसार मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल भइरहेको छ । अन्य सबै डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: