पहिरोपीडितलाई ४२ हजार सहयोग - Sainokhabar

पहिरोपीडितलाई ४२ हजार सहयोग

साइनो समचारदाता

लेटाङ । चेम्जोङ बंश संघका केन्द्रिय सचिवलय सदस्यसमेत रहेका पहिरोपीडित गुरु चेम्जोङलाई सहयोग प्रदान गरेको छ ।

धनकुटाका निवासी चेम्जोङको घर बारी पहिरोले बगाएको थियो । चेम्जोङ बंश संघ मोरङका दाजु भाइले ४२ हजार १ सय रकम शुक्रबार हस्तान्तरण गरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: