जापानमा प्रबास समिति - Sainokhabar

जापानमा प्रबास समिति

साइनो समचारदाता

जापान । समाजवादी पाटी,नेपालको प्रवास समिति नेपाली समाज जापान, कानागावा केन क्षेत्रीय समिति गठन सम्पन्न भएको छ । क्षेत्रीय समितिको अध्यक्षमा बसन्त राई, उपाध्यक्षद्वयमा दीपक सुबेदी, रस्मिता राई, सचिबमा कबिता मगर, कोषाध्यक्षमा महेस लामा छन् । विश्व लामा, रबिना तामाङ्, रुबेन तामाङ् सबिता घिमिरे, ललित श्रेष्ठ र जोन राई समितिको सदस्यमा चयन भएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: