ट्रेलर आयो ‘कथा औशीको’ - Sainokhabar

ट्रेलर आयो ‘कथा औशीको’

साइनो समचारदाता

पथरी । नेपाली कथानक चलचित्र ‘कथा औशीको’ ट्रेलर सार्वजनिक भएको छ । हाइलाइट्स नेपालबाट एक मिनेट ५० सेकेन्डको ट्रेलर सार्वजनिक भएको हो ।

चलचित्रमा विनिसा लिम्बु, दिलमान बेघा, अभिशेक शेर्मा, विना तामाङm चन्द्रध्वज बेघा, सरोज योङहाङलगायतको अभिनय रहेको छ । मित्र लिङ्देनको निर्देशनमा बनेको चलचित्रको कथा किशन सिंह लिम्बुले लेखेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: