छैटौं अधिबेशन - Sainokhabar

छैटौं अधिबेशन

साइनो समचारदाता

काठमाडौं । लिम्बु बिद्यार्थी मञ्च काठमाडौं को छैटौ अधिबेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । अधिबेशनले चिना लिङदेनको अध्यक्षतामा १३ सदस्य जिल्ला शाखा समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षद्वयमाराम प्रसाद हाङसुरुम्बा, लिला सुक्वाबा, सचिवमा कबिन्द्र सङबाङफे, सह सचिबमा इराक आङदेम्बे, र कोषाध्यक्षमा रोदन सुहाङ रहेको छन् भने सदस्यहरुमा टिएन थलङ, रेजिना योङहाङ, रुपेन्द्र वनेम, देश्मा आङदेम्बे, पवन हाङगाम, साबित्रा जबेगु र सञ्चबीर लिङदेन रहेका छन् ।

सम्बन्धित खवर

%d bloggers like this: