होटल जल्यो, करिब १० लाखको क्षति - Sainokhabar

होटल जल्यो, करिब १० लाखको क्षति

साइनो समचारदाता

पथरी । पथरी शनिश्चरे २ लिच्ची डाडाँमा रहेको, ११ महिना अघिदेखि सञ्चालित मोरङको एक होटल बुधबार बिहान आगलागी भएको छ । सुकमाया राईले सञ्चालन गर्दै गरेको लिचिडाडा खाजा घर आगलागी हुँदा करिब १० लाख बढीको होटल र होटलको सबै सामाग्री जलेको हो ।

आलोलागी हुदा होटलमा रहेको ग्यास समेत पडकिएको थियोे । दमक नगरपालिकाको दमकल र स्थानिय बासिले आगो निभाएका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: