चुम्लुङ साइप्रसको साधारण सभा - Sainokhabar

चुम्लुङ साइप्रसको साधारण सभा

साइनो समचारदाता

साइप्रस । अगष्ट ४ का दिन किरात याक्थुङ चुम्लुङ साइप्रसको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट यस संस्थाले आगामी कार्यकालको लागि नया कार्यसमिती र नया सल्लाहकार समिति चयन गरेको छ ।

सभाले अध्यक्षमा तेजबहादुर सिगु (सबिन), उपाध्यक्षत्रयमा मन्जु खुदाङ लिम्बू, निता पतङ्वा लिम्बू, प्यारिता आङ्देङ्बे, सचिवमा सरिता लिङ्देन , सहसचिवमा रेश्मा लिम्बू, कोषाध्यक्षमा कल्पना लिङ्देन, सह(कोषाध्यक्षमा बबि लिम्बू श्रेष्ठ निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा सन्तोष कन्दङ्वा लिम्बू, मिना कुमारी लिम्बु, सङ्गिता नेम्वाङ्ग, कुमारी इजम, अनु तुम्बापो, शान्ती फियाक, अमिसा लिम्बु, आशिका तुम्बापो, सानू नाल्बो, अम्बिका लिम्बू सुहाङ र मन्जु लिम्बू छन् । सभाले प्रमुख सल्लाहकारमा धिरज लिम्बूलाई मनोनीत गरेको छ । तारा लिम्बू, बिष्णु कुमारी लिम्बू, मेनुका चोङ्बाङ लिम्बू, बालकुमार लिम्बु, जिवनी मादेन लिम्बू र अनिता लिम्बूलाई सल्लाहकार मनोनीत गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: