स्थानीय तहको अध्यक्ष र सचिव को को ? - Sainokhabar

स्थानीय तहको अध्यक्ष र सचिव को को ?

साइनो समचारदाता

पथरी । नेकपा(नेकपा)ले स्थानीय तहका अध्यक्ष र सचिबहरु चयन गरेको छ । मोरङको १६ वटा स्थानीय तहको स्थानीय नेता छनोट गरी जिम्मेवारी दिएको हो।

केरावारीको अध्यक्ष र सचिवमा रामवहादुर कार्की र जङ खवास, लेटाङःको अध्यक्ष र सचिवमा कृष्णप्रसाद लम्साल र दिल्ली विक, मिक्लाजुङको अध्यक्ष र सचिवमाः नरेन्द्र ढुंगेल र दिनेस पौडेल, उर्लाबारीको अध्यक्ष र सचिवमा अग्नि भट्टराई र पदम राई, पथरी शनिश्चरेको अध्यक्ष र सचिवमा मोहन तुम्वाफो र बालकुमार मगर छानिएका छन् । पार्टीले कानेपोखरीको अध्यक्ष र सचिवमा भोला अधिकारी र मनोज राजवंशी, बेलवारीको अध्यक्ष र सचिवमा परशुराम सुवेदी र रविन थापा, सुन्दरहरैचाको अध्यक्ष र सचिवमा केदारप्रसाद गुरागाइ र दुष्यन्त भट्टराई, ग्रामथानको अध्यक्ष र सचिवमा कुमार आचार्य र रमेशकुमार भगत, कटहरीको अध्यक्ष र सचिवमा जितनारायण सरदार र योगेन्दर यादव, बुढिगंगाको अध्यक्ष र सचिवमा डिल्ली आचार्य र ध्यानचन्द्र चौधरी, जहदाको अध्यक्ष र सचिवमा राजकुमार यादव र धर्वेन्द्र राजवंशी, धनपालथानको अध्यक्ष र सचिवमा सुकदेव यादव र श्रवण पासवान, रंगेलीको अध्यक्ष र सचिवमा दलवहादुर वस्नेत र अनिलकुमार पोखरेल, सुनवर्षीको अध्यक्ष र सचिवमा जयन्त दास र वर्तलाल राजवंशी, रतुवामाईको अध्यक्ष र सचिवमा शिवनारायण राजवंशी र पुष्प कार्कीलाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: