अस्ट्रेलियाको अध्यक्षमा सशी - Sainokhabar

अस्ट्रेलियाको अध्यक्षमा सशी

अष्ट्रेलिया । किराँत याक्थुङ चुम्लुङ अस्ट्रेलियाको नियमित बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

सभाले २ वर्ष कार्यकालको लागि अध्यक्षमा सशी सुब्बालाई नेतृत्वमा निर्वाचित गरेको छ । २१ सदस्यीय समितिमा उपाध्यक्षत्रयमा चित्र तुम्बाहाम्फे, शुरेस तावा, बिनोद चोङबाङ, महासचिवमा मनुराज निङलेखु, सचिबमा राम सम्बाहाम्फे, कोषअध्यक्षमा शुष्मा सुब्बा, सहकोषाध्यक्षमा धन थेबे छन् भने सदस्यहरुमा लोकेन्द्र इङनाम, सिता साम्बा, मनि नेम्बाङ, प्रतिमा इजम, सिता चेमजोङ, घनेन्द्र यकपाङदेन, सुबास निङलेखु, सामिहाङमा लावती, मुना सम्यो, पुजा फम्बो, हेम चन्द्र लिम्बु, भगत लिम्बु, अनिता फम्बो र लक्ष्मी आङबुहाङ छन् ।

सम्बन्धित खवर

%d bloggers like this: