`उडेर जाउ...´ सार्बजनिक (भिडियोसहित) - Sainokhabar

`उडेर जाउ…´ सार्बजनिक (भिडियोसहित)

साइनो समचारदाता

पथरी । सरिता लिङ्देनको रचना रहेको `उडेर जाउ…´ बोलको गीत शुक्रबार युटयुबमा सार्बजनिक भएको छ ।

अन्जु पन्तले गाएको गीतको भिडियोमा रीमा बिश्वकर्मा र निराजन प्रधान  देखिनेछन। सत्यराज चौलागाईंले निर्देशन गरेको गीतलाई बादल लिम्बुले एरेन्ज तथा मन्जुल मितेरीले सङ्गीत भरेका छन् । गीतको भिडियो ५ मिनेट ३३ सेकेन्ड को रहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: