पथरीको नगर सभा असार १० मा - Sainokhabar

पथरीको नगर सभा असार १० मा

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले असार १० गते नगर सभा गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर सभाका लागि वडाको सिलिङ बजेटमाथि छलफल गर्दै विषयगत समिति र योजना तर्जुमा समितिको बैठक अघि बढाइएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

नगर सभाको तयारीका लागि योजना तर्जुमा समितिको बैठक भनें निरन्तर सञ्चालन भइरहेको छ । १० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६÷७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: