पोखरा विश्व विद्यालयको प्रथम अधिबेशन - Sainokhabar

पोखरा विश्व विद्यालयको प्रथम अधिबेशन


साइनो समचारदाता
काकी । पोखरा बिश्वबिद्यालय कास्कीमा नेपाल मगर विद्यार्थी संघको प्रथम अधिबेशन सोमबार सम्पन्न भएको छ ।
संघका केन्द्रिय सदस्य प्रेम रोका मगर, कास्कीका अध्यक्ष दिनेश रोका मगर र सदस्य तृस्टा मगर, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष राजिब थापा मगर र सचिप बिशाल पुन मगर, पोखरा विश्वबिद्यालयका संयोजक पबन रोका मगरलगायतको उपस्थिति रहेको थियो । अधिबेशनले अध्यक्षमा बबिश मगर, उपाध्यक्षमा आरती थापा मगर, सचिवमा सौगात थापा मगर, सह सचिवमा सुस्मिता पुन मगर र कोषाध्यक्षमा दिवस मास्की मगर निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा सन्देश थापा मगर, सुनिमा राना मगर, पुम्फा थापा मगर, सलिना मगर, दिल बहादुर मगर, रमिला घर्ती मगर, भविसा पुन मगर, मन्जु घर्ती मगर, बिजय थापा मगर, चेतन तिलिजा मगर, सोनिया मगर, अबिनभ राना मगर, मुकेश मगर र मेरियम थापा मगर छन् ।

सम्बन्धित खवर

%d bloggers like this: