ट्रेडयुनुयन महासंघको कन्काई समिति - Sainokhabar

ट्रेडयुनुयन महासंघको कन्काई समिति


साइनोे समचारदाता
दमक । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कन्काई नगर समिति झापा गठन भएको छ ।
शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अविनारायण घिमिरे, उमाकान्त ढकाल, राजकुमार श्रेष्ठ र दिवेश पन्डित चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तुलसी बिमली, सन्जिव गौतम, लयप्रसाद चिमरिया र राजन भट्टाराई चयन भएका महासंघका केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश उपाध्यक्ष अनिल लामाले जानकारी दिए ।
भेलामा ट्रेड युनियन महासंघ दमकका अध्यक्ष मिलन गिरीलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

%d bloggers like this: